२०८३, आषाढ १४ गते

आइतवार, आषाढ १४ गते २०८३

मन्त्रिपरिषद बैठक बस्दै

सोमवार , मंसिर ३, २०८१

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

आजको बैठक नियमित भए पनि पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

कलेजोको समस्याबाट पीडित ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट