सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

‘सर्वोच्च अदालत’ लेखिएको बोर्डमा विनुले छ्यापिन कालो मसी

‘सर्वोच्च अदालत’ लेखिएको बोर्डमा विनुले छ्यापिन कालो मसी

काठमाडौँ । विनु यादवले सर्वोच्चको गेटमा कालो मसी छ्यापेकी छन् । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी उनले सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी हुन् ।

उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनले कालो रंग सर्वोच्चको बोर्डमा फ्याँकेकी छन् ।

‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा कालो मसीले पोतिएको छ ।

 

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend