२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

रौतहटको ईशनाथ–७ मा कांग्रेसका खलिक विजयी

आइतवार , मंसिर १६, २०८१

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् ।आइतबार राति भएको मतगणना अनुसार खलिक ६२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका सदरे आलमले ४५२ मत पाए ।

यसअघि यस वडामा एमालेका शेख अली उल्लाह विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट