२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बिदुर लिङ्थेप एमाले कोशी प्रदेशको प्रमुख सचेतकमा नियुक्त

सोमवार , मंसिर १७, २०८१

बिराटनगर । संखुवासभाबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य बिदुर लिङ्थेप नेकपा एमाले कोशी प्रदेशको प्रमुख सचेतक नियुक्त भएका छन् । नेकपा एमालेका संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार उनलाई उनलाई नियुक्ति गरेका हुन् ।

संचेतक लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादि नगरपालिकाको मेयर थिए । लिन्थेप बिद्यार्थी राजनीतिबाट सक्रिय राजनितिमा आएका हुन ।

प्रमुख संचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री भएपछि खाली भएको संचेतकमा मुख्य मन्त्री कार्कीले उनलाई नियुक्ति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ