शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पाथीभरा क्षेत्रको सामुदायिक वनमा तीन दिनदेखि डढेलो

पाथीभरा क्षेत्रको सामुदायिक वनमा तीन दिनदेखि डढेलो

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको छ ।

डढेलो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासी समेत आगो नियन्त्रणका लागि डढेलो लागेको क्षेत्रमा गएका बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend