२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

झापामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

आइतवार , मंसिर २३, २०८१

झापा । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाईएको छ ।

प्रधानमन्त्री ओली गृहजिल्ला आएको बेला कालो झन्डा देखाउन खोज्ने ३ जना पक्राउ परेका छन् ।

गृहजिल्ला झापा आएका प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने पहिचान पक्षधर नेता कार्याकर्ताहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ