शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शताव्दीकै उत्कृष्ट खेलाडी बने क्रिस्टियानो रोनाल्डो

शताव्दीकै उत्कृष्ट खेलाडी बने क्रिस्टियानो रोनाल्डो

काठमाडौं, पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो २१ औँ शताव्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन्।

रोनाल्डोले लियोनेल मेसी, मोहम्मद सालाह र पूर्व खेलाडी रोनाल्डिन्होलाई पछि पार्दै प्लेयर अफ द सेन्चुरीु अवार्ड जितेका हुन्। 

दुवइमा आइतबार राति भएको अवार्ड समारोहमा रोनाल्डोलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।  यो अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए । मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए ।

रोनाल्डोले यस अवधीमा ५ पटक च्याम्पियन्स लिग, म्यानचेष्टर युनाइटेडबाट तीन पटक प्रिमियर लिग, रियल मड्रिडबाट दुई पटक ला लिगाको उपाधि जितेका छन् भने पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् ।

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend