२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

माओवादीको स्थायी कमिटी बैठक स्थगित

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको माओवादी स्थायी कमिटी बैठक स्थगित भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यवस्तको कारणले बैठक स्थगित भएको जनाइएको छ ।

बैठक भोलि बिहान पेरिसडाँडामा बस्ने तयारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुनेछ ।

पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट