काठमाडौँ । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बिहीबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
शुक्रबार बिहीबारको बैठकको निरन्तरता स्वरुप बैठक बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस