शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कवि विशाल नाल्बोको ‘जुहारी खेलौँला’ सार्वजनिक 

कवि विशाल नाल्बोको ‘जुहारी खेलौँला’ सार्वजनिक 

काठमाडौँ । दार्जिलिङ कालेबुङका  कविको ‘जुहारी खेलौँला’ बोलको गीत सार्वजनिक भएको छ ।

अन्जना सुर्फोङ राईको लगानीमा निर्माण भएको उक्त गीतमा कवि विशालको शब्द तथा  मनोज साङसोन राईले संगीत गरेका छन् । गीतमा चचीैत गाएक राजेश पायल राईले स्वर दिएका छन् ।

माया प्रेमको विषयमा लेखिएको यो गीत किराँत वेद मुन्धुमको भाकामा गाइएको कवि नाल्बोले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend