शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य बढ्यो 

सुनको मूल्य बढ्यो 

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला चार सयले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार पाँच सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।  

प्रतितोला ९४ हजार एक सयमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा चार सयले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा ९३ हजार छ सयमा कारोेवार भएको थियो । चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार तीन सयमा कारोवार भएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend