logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेको इन्स्योरेन्स कम्पनीद्वारा एक करोड ४८ लाखको भुक्तानी

    नेको इन्स्योरेन्स कम्पनीद्वारा एक करोड ४८ लाखको भुक्तानी

    2.8K
    Shares

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीद्वारा  बाढी पहिरोले सडकमा पुर्याएको क्षति बापतको बीमा दावी भुक्तानी गरेको छ ।

    कम्पनीले यही पुस १९ गते आइतबार जयदेवी एसएस निर्माण सेवाका सञ्चालक सन्देश शाहीलाई बीमा दावी भुक्तानी बापत एक करोड ४८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

    अछाम जिल्लामा सडक निर्माणको काम गर्दै आएको जयदेव एसएस निर्माण सेवाले अछाम जिल्लाको रामारोशनमा निर्माण गर्दैै गरेको सडकमा २०७७ साल भदौं २ गते आएको बाढी पहिरोले ठूलो क्षति पुर्याएको थियो । सो बाढी पहिरोपछि नेको इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखामा परेको बीमा दावी रकममाथि कम्पनीले प्राविधिक मूल्याङ्कन गरी क्षति अनुरुपको दावी भुक्तानी गरेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend