शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

हास्यकलाकार श्रीकृष्णले ल्याए ‘४ करोडको मोटर ’

हास्यकलाकार श्रीकृष्णले ल्याए ‘४ करोडको मोटर ’

काठमाडौं । हास्यकलाकार तथा गायक श्रीकृष्ण सिंखडाको  ब्याङ्ग्य गीत ‘४ करोडको मोटर’ सार्वजनिक भएको छ। आफ्नै शब्दमा उनले सो गीत ल्याएका हुन् । गीतमा संगीत भर्ने काम  संजय खड्गीले गरेका छन्  ।

 

गीतमार्फत गायक सिंखडाले कोरोना बिमारीले भेन्टिलेटर नपाएको देशमा मन्त्रीहरुले ४ करोडको गाडी चढेको बिषयमा तिखो  ब्याङ्ग्य प्रहार गरेका छन् ।उनको गीतमा भ्रष्टाचार, नेताहरुले दिने गरेको बफादारी  भाषण, कमिसनलगायतका विषयलाई  गीतमा उठाएका छन् ।

भिडियोमा गायक श्रीकृष्ण साथै  रेनु कोईराला, सविना सिल्पकार, डीना कोइराला, कृतिका सिंखडालगायतको अभिनय देख्न सकिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend