शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

करिना कपुरलाई प्रशंसकले सोधे, ‘जुम्ल्याहा छन् र ?’

करिना कपुरलाई प्रशंसकले सोधे, ‘जुम्ल्याहा छन् र ?’

बलिउड अभिनेत्री करिना कपुर खान दोस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । करिना कपुर दैनिक जसो आफ्नो घर बाहिर हिँड्ने गर्छिन् ।हालै उनलाई घर बाहिर हिँडिरहेको अवस्थामा देखिएको छ ।

karin.png

गर्भावस्थाको अन्तिम समयमा  करिनाको पेट निकै ठूलै देखिएको छ।  उक्त  कुरालाई लिएर   धेरैले  उनको पेटभित्र जुम्ल्याहा छन् कि भनेर प्रश्न सोधिरहेका छन् । 
सेलिब्रिटीबारे मानिसहरुको चासो बढि नै हुन्छ, त्यसैले यो अति सामान्य कुरामाथि पनि मानिसहरुले प्रश्न उठाउन थालेका छन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend