शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

यदी तपाई डराउनुु हुन्न भने मेरो साथ आउनुस्

यदी तपाई डराउनुु हुन्न भने मेरो साथ आउनुस्

 पछिल्लो समय फिल्म उद्योगबाट टाढा रहेकी अभिनेत्री तथा मोडल सोनल चौहान  सामाजिक सञ्जालमा निकै  सक्रिय  देखिन्त्छिन् । उनका हट तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । 

उनी अहिले  गोवामा छुट्टी मनाइरहेकी छिन् । भर्खरै उनले बोल्ड बिकनीमा सजिएर केही तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरुमा पिंक बिकिनी लगाएर सोनल चौहान समून्द्री किनारमा मस्ती गर्दै गरेको देखिन्छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले सोनलको मुस्कान र उनको स्लिम अन्दाजको प्रशंशा गरेका छन् ।

तस्विर शेयर गर्दै सोनलले लेखेकी छिन्, ‘यदी तपाई गहिराईसँग डराउनुु हुन्न भने मेरो साथ आउनुस् ।’ 

SOO NAAL.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend