२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड

बुधवार , पौष १७, २०८१

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ शुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरु अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।

जसकारण मन्दिरमा परिसरमा भक्तजनको भीड उल्लेख्य छ । धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरुको भीड छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट