शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बलिउड अभिनेत्री अनुष्का शर्माले  जन्माइन् छोरी

बलिउड अभिनेत्री अनुष्का शर्माले  जन्माइन् छोरी

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली पहिलो सन्तानको रुपमा छोरिलाई जन्म दिएको छ।अनुष्काले मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्  । छोरी जन्मिएपछि विराटले ट्विट गर्दै खुशी बाँडेका छन् ।   

उनले भनेका छन्, ‘हामी दुवै जना छोरी जन्मिएको खबर सुनाउन पाउँदा खुशी छौं । हामी तपाईंहरुको प्रेमका लागि हार्दिक आभारी छौं । अनुष्का र छोरी दुवैको स्वास्थ्य राम्रो छ । यो हाम्रो राम्रो भाग्य हो, हामीले जीवनको यस अध्यायको अनुभव गर्न सक्यौं।’ विराट कोहलीले आईपीएल सुरु हुनुभन्दा अघि अगस्टमा फ्यानहरूलाई आफू बुबा हुन लागेको बताउँदै पत्नी अनुष्का शर्मासँग एक तस्वीर सार्वजनिक गरेका थिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend