logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  •  प्रेमिका नताशासँग बिहे गर्दै बलिउड अभिनेता बरुण धवन

     प्रेमिका नताशासँग बिहे गर्दै बलिउड अभिनेता बरुण धवन

    2.1K
    Shares

    एजेन्सी । बलिउड अभिनेता बरुण धवन यतिबेला उनको प्रेमीकासँगको  विवाहको तयारीमा व्यस्त छन् । मिडिया रिपोर्टअनुसार उनले यो महिना आफ्नो  प्रेमिका नताशा दलालसँग बिहे गर्दैछन् । उनीहरुको बिहे अलीबागको एक पाँचतारे होटल हुने भएको छ  । 

    स्रोतका अनुसार वरुण धवनले अलिवागको एक पाँचतारे होटल बुक गरिसकेका छन्।  तर विहेको मिति भने अहिलेसम्म तय भइसकेको छैन । 

    चर्चित फिल्म निर्देशक डेभिड धवनका छोरा वरुणले सन् २०१२ मा ‘स्टुडेन्ट अफ द इयर’ मार्फत अभिनय यात्रा सुरु गरेका थिए । मे तेरा हिरो, बदलापुर, दिलवाले,जुडुवा २, सुई धागा लगायत उनका फिल्महरु निकै चर्चित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend