शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गायक जीवन राजवंशीको ‘कि जादु’ सार्वजनिक 

गायक जीवन राजवंशीको ‘कि जादु’ सार्वजनिक 

काठमाडौं । गायक जीवन राजवंशीको आवाजमा रहेको ‘कि जादु ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक जीवन र इशान कोचको शब्दमा निर्माण भएको गीतमा संगीत भने जीवन राजव‌ंशी आफैँले भरेका छन् । उक्त गीतको र्‍याप रेन चौधरीले गाएका छन् । 

माया, प्रेममा आधारित राजववंशी भाषामा रहेको यो गीतको एरेन्ज सुरज श्रेष्ठले गरेका छन् । गीतको भिडियोमा बीटीएम डान्स क्रिउका केशव राजवंशी, रोशनी तामाङ ,अनिश विक र सलिना कार्कीको दम्दार नृत्य देख्न सकिन्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend