
सधै जसो हट फोटोहरु पोस्ट गर्न रुचाउने बलिउड अभिनेत्री तथा गायिका सोफी चौधरीले हालै केहि तस्बिर इन्स्टाग्राममा सार्बजनिक गरेकी छिन्। उनले भर्खरै मात्र बिकिनी लगाएर समुन्द्री किनारमा खिच्येको फोटो पोस्ट गरेकी छिन् जसमा उनि निकै कामुक देखेकी छिन्।
सोफी चौधरी बलिउडमा उनको बोल्ड शैलीको रुपमा चिनिने गर्छिन। यसअघि पनि थुप्रैपटक बिकनीमा देखिइसकेकी उनको यो पहिलो बिकिनी सुट भने होइन ।
उनको हट लूक्स देखेर फ्यानहरु पनि निकै चकित भएका छन् । लाखौको संख्यामा रहेका इन्स्टाग्राम फलोअर्सहरुले उनको तस्विरमा लाईक र कमेन्टस् फटाफट गरिरहेका छन् । जसका कारण उनि अहिले निकै भाइरल बनिरहेकी छिन्।
गायिकाको रुपमा परिचित उनले सादी नम्बर वान, प्यार का साइड इफेक्टस्, अगर, ड्याडी कुल लगायत बलिउड फिल्महरुमा उनले अभिनय गरेकी छिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend