
निर्देशक, निर्माता, तथा कलाकार निश्चल बस्नेतले जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । उनले आफ्नो जन्मदिनमा आफैंलाई शुभकामना दिदै यसवर्ष जिन्दावाद नामको फिल्मको निर्देशन गर्ने जानकारी आफ्नो इन्स्टाग्राम पोस्ट मार्फत दिएका हुन् ।
उनको आज जन्मदिन रहेको छ। उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकूँ, राम्रो फिल्म बनाउन सकूँ, यहि दिएँ आफैंलाई शुभकामना ।’
अन्त्यमा उनले लेखेका छन्, ‘यो वर्ष ‘जिन्दावाद’ निर्देशन गर्नेछु ।’
‘जिन्दावाद’को लेखन भने बुद्दिसागरले गरेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend