शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नाजिर र रेश्माको ‘माया किन मोडियो’ सार्वजनिक 

नाजिर र रेश्माको ‘माया किन मोडियो’ सार्वजनिक 

सुदन गैरेको स्वर तथा संगीत रहेको  ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतलाई निर्देशक सुव्रतराज आचार्यले  निर्देशन गर्नुका साथै  किरण घिमिरेको शब्द रहेको छ ।

भिडियोमा नायक नाजिर हुसेन र मोडलले अभिनय गरेका छन् । प्रतिमा शर्माबाट निर्मित यस भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन्।

भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ । मुस्कान शाह र एलिश खनालको सह–अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend