शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सामसुङका उत्तराधिकारीलाई साढे दुई वर्षको जेल सजाय

सामसुङका उत्तराधिकारीलाई साढे दुई वर्षको जेल सजाय

सउल । सामसुङका उत्तराधिकारी ली जा योंगलाई दक्षिण कोरियाको उच्च अदालतले दुई वर्ष  छ महिनाको जेल सजाय सुनाएको छ। 

पूर्वराष्ट्रपति पार्क ज्युन हाय सँग जोडीएको भ्रष्टाचारको मुद्दामा अदालतले याेंगलाई दोषि ठहर गरेको हो । पूर्वराष्ट्रपति हाय भने भ्रष्टाचार र घुसको मुद्दामा जेल परिसकेका छन् । 

सन् २०१४ मा आफ्ना पिता लि कुन हि हृदयघातका कारण अस्पताल भर्ना भएसँगै सामसुङको नेतृत्व योंगले सम्हालेका थिए । यद्यपि नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । 
  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend