logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सामसुङका उत्तराधिकारीलाई साढे दुई वर्षको जेल सजाय

    सामसुङका उत्तराधिकारीलाई साढे दुई वर्षको जेल सजाय

    2.5K
    Shares

    सउल । सामसुङका उत्तराधिकारी ली जा योंगलाई दक्षिण कोरियाको उच्च अदालतले दुई वर्ष  छ महिनाको जेल सजाय सुनाएको छ। 

    पूर्वराष्ट्रपति पार्क ज्युन हाय सँग जोडीएको भ्रष्टाचारको मुद्दामा अदालतले याेंगलाई दोषि ठहर गरेको हो । पूर्वराष्ट्रपति हाय भने भ्रष्टाचार र घुसको मुद्दामा जेल परिसकेका छन् । 

    सन् २०१४ मा आफ्ना पिता लि कुन हि हृदयघातका कारण अस्पताल भर्ना भएसँगै सामसुङको नेतृत्व योंगले सम्हालेका थिए । यद्यपि नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ । 
      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend