२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सुनको मूल्य ८ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

आइतवार , माघ ६, २०८१

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा ८०० रुपैयाँ घटेको हो ।

आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट