२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

जसपा नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन

आइतवार , माघ १३, २०८१

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ताप्लेजुङ जिल्ला समिति पुनर्गठन गरिएको छ । जिल्लामा आयोजित भेलाबाट सूर्य तमुको अध्यक्षतामा २५ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सरीता राई, दावा शेर्पा, सचिवमा विनोद मेवाहाङ र कोषाध्यक्षमा निमा शेर्पा चयन भएका छन् ।

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ सचिव राजकुमार राईलगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जनाएको छ ।

जसपा नेपालले माघ मसान्तसम्म सञ्चालन गरेको संगठन निर्माण अभियानअन्तर्गत पार्टी समिति तथा संगठनहरु गठन, पुनर्गठन कार्य गरिरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ