२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

आइतबार सुनको मूल्य तोलामा १ सय बढ्यो

आइतवार , माघ २७, २०८१

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।

चाँदीको मस्ल्य तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट