२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

शंकरापुरमा स्कुल बस दुर्घटना, दुई जना विद्यार्थीको मृत्यु

बुधवार , माघ ३०, २०८१

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका, शंकरापुरमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बा २ ख ७९५८ नम्बरको स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

उक्त बस नगरकोट पिकनिक गएर फर्केको थियो ।

नगरकोटमा पिकनिक बनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट