२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बबरमहल क्षेत्रमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत शुरु

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । काठमाडौंको बबरमहलमा बुधवार दिउँसो विद्युत प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मतको काम शुरु भएको छ ।

बुधवारबाट नै काम शुरु गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । उक्त पाइप फुट्दा बुधवार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुटेको थियो ।

पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी बग्दा बबरमहल क्षेत्र नै डुबानमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट