शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री केपी ओली बुद्धको उत्तराधिकारीः सत्य नारायण मण्डल

प्रधानमन्त्री केपी ओली बुद्धको उत्तराधिकारीः सत्य नारायण मण्डल

काठमाडौं माघ २३ । नेकपा ओली पक्षका स्थायी समिति सदस्य सत्य नारायण मण्डलले प्रधानमन्त्री केपी ओली बुद्धको उत्तराधिकारी भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंको नारायणहिटीमा आयोजित शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण मधेस जनताको प्यारो समर्थन छ ।’

उनले प्रचण्ड–माधाव पक्षतिर लक्षित गर्दै ‘दुई चार वटा जोकर’ले बुद्धको देशमा अध्यारो ल्याउन नसक्ने जिकीर पनि गरे । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend