शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मैले नेतृत्व गरेकाे पार्टी नै सक्कली नेकपा हाे : प्रधानमन्त्री केपी शर्मा ओली 

मैले नेतृत्व गरेकाे पार्टी नै सक्कली नेकपा हाे : प्रधानमन्त्री केपी शर्मा ओली 

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको समूह नै सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको बताएका छन् ।

दरबारमार्गमा आयोजित सभाको सम्बोधनका क्रममा सुरुमै ओलीले भने, ‘मूल पार्टी कुन हो भनेर अहिले पनि कोही अलमलमा छ भने कठैबरा भन्न सकिन्छ । यही हो जहाँ तपाईँ हामी छौँ । कम्युनिस्ट पार्टीको मात्र नभइ देशकै मूल पार्टी नेकपा यही हो ।’

सहभागीहरूलाई तर्साउन खोजिए पनि इतिहासकै सबैभन्दा ठूलो जनसभा आयोजना गरिएको उनकाे दाबी थियाे । ‘मलाई लाग्छ आजबाट कुन पार्टी सक्कली कुन पार्टी नक्कली भन्ने फैसला भयो’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend