२०८३, आषाढ २३ गते

मंगलवार, आषाढ २३ गते २०८३

बालेनले भने- 'प्यारो प्रधानमन्त्री ज्यू मेयर हो भन्ने बिर्सिएर नेपाली भएर बाच्ने आधार दिनुस्'

शुक्रवार , फाल्गुण ९, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री कपी शार्मा ओलीलाई नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले प्यारो प्रधानमन्त्री हामीलाई अमेरिकाले भ्रष्टचारी भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस भन्दै यस्तो आग्रह गरेका हुन् ।

यस्तो छ बालेनको स्टाटस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट