शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विधि र पद्धतीका आधारमा नचल्दा नेकपा विभाजनमा पुगेकाे हाे : गाेकर्ण विष्ट (भिडियाेसहित)

विधि र पद्धतीका आधारमा नचल्दा नेकपा विभाजनमा पुगेकाे हाे : गाेकर्ण विष्ट (भिडियाेसहित)

काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य गाेकर्ण विष्टले नेकपा पार्टी विधिर पद्धतीकाे आधारमा नचल्दा अहिलेकाे याे अवस्थामा पुगेकाे बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीकाे विधि र पद्धतीमा नचलेकाे बताएका हुन् । पुष्पकमल दाहाल प्रचण्डले पार्टीकाे विधि र पद्धतीका आधारमा चल्न दबाब दिएपनि ओलीले नमानेकाे उनकाे आराेप छ ।

उनले अबकाे लडाइँमा जनताले नहार्ने पनि बताएका छन् । नेकपा विभाजनकाे पछाडि पहिला एकीकरणका बेलामा पर्याप्त छलफल नभएकाे र विधि तथा पद्धतीका आधारमा पार्टी नचल्दा अहिलेकाे याे समस्या निम्तिएकाे उनकाे बुझाइ छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend