logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मंगल ग्रहमा यान पठाएर युएईले रच्यो इतिहास

    मंगल ग्रहमा यान पठाएर युएईले रच्यो इतिहास

    1.9K
    Shares

     दुवै । मङ्गल ग्रहमा यान पठाउने संयुक्त अरब एमिरेट्स(युएई) को अभियान सफल भएको छ। 

    पृथ्वीबाट लगभग ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान मङ्गल ग्रहको गुरुत्वाकर्षण भएको क्षेत्रमा प्रवेश गरेपछि युएईले नयाँ इतिहास रचेको छ  ।

    ‘होप’ अर्थात्‌ विश्वास नामक अभियानअन्तर्गत सो यानले मङ्गल ग्रहको मौसमको प्रवृत्तिबारे विवरणहरू सङ्कलन गर्नेछ ।

    यो मध्य पूर्वी जगतकै पहिलो अन्तिरिक्ष अभियान हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend