logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रघुजी पन्त सोध्छन् : माधव–प्रचण्डले काम गर्न नदिएको भए कसरी तपाईँको पालामा धेरै विकास भयो ?

    रघुजी पन्त सोध्छन् : माधव–प्रचण्डले काम गर्न नदिएको भए कसरी तपाईँको पालामा धेरै विकास भयो ?

    2.8K
    Shares

    काठमाडौं । नेकपा माधव प्रचण्ड समूहका नेता रघुजी पन्तले केपी शर्मा ओलीले माधव प्रचण्डले काम गर्न नदिएको भनी भनेको भाषणलाई लिएर प्रश्न उठाएका छन् । उनले भने, ‘अस्ति भाषणमा भन्नुभयो माधव–प्रचण्डले काम गर्न नदिएको भए कसरी तपाइँको पालामा धेरै विकास भयो ?’ 

    बुधबार संसद विघटनको विरोधमा प्रचण्ड माधव पक्षले गरेको विरोध सभामा उनले ओलीले झुटो बोल्ने गरेको दाबी पनि गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend