logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • विरोधसभा सम्बोधनका क्रममा नारायणकाजी श्रेष्ठले पत्रकारलाई थर्काएपछि…

    विरोधसभा सम्बोधनका क्रममा नारायणकाजी श्रेष्ठले पत्रकारलाई थर्काएपछि…

    2.1K
    Shares

    काठमाडौं । विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधनका क्रममा पत्रकारहरुले हल्ला गरेपछि थर्काएका छन् । 

    बुधबार पार्टीले आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दैगर्दा पत्रकार ऋषि धमला लगायतले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् ।

    भाषण राकेर उनले भने  ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’

    श्रेष्ठले पत्रकार ऋषि धमालाको नामै किटेर उनले भने । ‘अन्तरवार्ता गर्ने भए सभा सकिएपछि गर्नुस्, अहिले यताउता नगर्नुस् ।’

    पत्रकारहरुलाई थर्काएपछि एकैछिनमा श्रेष्ठले भाषणलाई निरन्तरता दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend