२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

मालपोत र नापी कार्यालयले भू–सम्बन्धमा चासो राख्नुपर्छ : सांसद सुनार

आइतवार , फाल्गुण १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले मालपोत, नापी कार्यालयहरूको काम जग्गा टुक्र्याउने मात्रै हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद सुनारले सरकारलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले मालपोत कार्यालयहरूको जिम्मेवारीका सम्बन्धमा ख्याल गर्नुपर्ने बताए । उनले मालपोत कार्यालय र नापी कार्यालयले भू–सम्बन्धमा चासो राख्नुपर्ने उनले बताए ।

उनले भने, ‘मालपोत कार्यालय, नापी कार्यालयको काम जग्गाहरू टुक्र्याउने मात्रै हो कि उनीहरूले जग्गाको संरक्षण गर्ने, जग्गालाई व्यवस्थित गर्ने पनि हो ?’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट