logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • जरुरत परे पुनः १० लाख मानिस लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको उद्घोष

    जरुरत परे पुनः १० लाख मानिस लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको उद्घोष

    1.8K
    Shares

    काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरत परे पुनः १० लाख मानिस लिएर सिंहदरबार र बालुवाटार घेर्ने आउने बताएका छन् ।  

    बुधबार काठमाडौंमा आफ्नो पक्षले गरेको सभा सम्बोधनका क्रममाअध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताएका हुन् । 

    अध्यक्ष दाहालले भने, ‘सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन् । जरुरी पर्‍यो भने बालुवाटार र सिंहदबार घेर्न आन्दोलन गर्नेछौँ ।’

    बुधबारको कार्यक्रममा ५ लाख मानिस आएको उनको दाबी थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend