२०८३, आषाढ ११ गते

बिहिवार, आषाढ ११ गते २०८३

निजी कामका लागि बिदा लिएका मनिष झा फर्किए रास्वपा कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा

सोमवार , फाल्गुण १९, २०८१

काठमाडौं । मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यबाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएका छन् । आफ्नो निजी कामका लागि बिदा लिएका झाले आज सोमबारबाट पुनः जिम्मेवारी लिएको जानकारी दिएका हुन् हुन् ।

झाले भनेका छन्, ‘म केही सप्ताहको अध्ययन बिदापश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक)को जिम्मेवारीमा फर्किएको छु ।’

उनले गत माग ३ गतेदेखि पार्टी प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका थिए ।

त्यसपछि उक्त जिम्मेवारी सह–प्रवक्ता प्रतिभा रावललाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट