काठमाडौं। प्रचण्ड- नेपाल पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले सबैलाई धैर्य गर्न आग्रह गरेकी छिन।
हिरासतभित्र बाटै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ झाँक्रीले यो अन्तिम लडाइँ भएकोले धैर्य गर्न आग्रह गरेकी हुन्।
उनले लेखेकी छिन, ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथिहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो।’
https://www.facebook.com/ramkumarijhakri/posts/10219181645505584