शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रचण्ड- नेपाल समूह

तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रचण्ड- नेपाल समूह

काठमाडौं। प्रचण्ड– नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। 

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि आन्दोलनका कार्यक्रम घोषणा गर्न लागिएको उक्त समूहका केन्द्रीय समिति सदस्य विष्णु रिजालले जानकारी दिए। 

प्रतिनिधि सभा विघटनविरुद्ध उक्त समुहले दुई चरणका आन्दोलन कार्यक्रम गरिसकेको छ। 

अबका आन्दोलन अझै सशक्त हुने रिजालको दावी छ। 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend