शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा सञ्चानल गर्ने  जनाएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म परीक्षा सञ्चालन हुने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । 

एमबीबीएस तर्फको परीक्षा फागुन ९ गतेदेखि १० गतेसम्म हुने छ भने बीडीएसको परीक्षा फागुन ११ गते हुने सूचनामा भनिएकाे छ ।

council medical 1.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend