बुधबार, चैत्र १३ २०८१

बुधबार, चैत्र १३ २०८१

सबैलाई टुकुचामा गाडिदिने बालेनको चेतावनी

सबैलाई टुकुचामा गाडिदिने बालेनको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सबैलाई टुकुचामा गाडिदिने भन्दै सरकारलाई कडा चेतावनी दिएका छन् ।

सोमबार साँझ सामाजिक संजालमा एक पोष्ट गर्दै बालेनले सरकारको दम्भले महानगरका सफाई कर्मचारीले ३ महिनादेखि तलब नपाएको उल्लेख गर्दै टुकुचामा गाडी दिने चेतावनी दिएका छन् ।

यस्तो छ बालेनको फेसबुक स्ट्याटस 

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !

त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend