२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारले कुलमान घिसिङलाई हटायो

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको हो। कुलमान दोस्रो पटक २०७८ साउन २५ गते कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार