शुक्रबार, चैत्र १५ २०८१

शुक्रबार, चैत्र १५ २०८१

सरकारलाई बालेनको चुनौती- गलत भए मलाइ जेल हाल

सरकारलाई बालेनको चुनौती- गलत भए मलाइ जेल हाल

नवनिर्मित भवन उद्घाटन समारोह काठमाडौँ, १७ साउनः काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ को नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै महानगर प्रमुख बालेन्द्र शाह । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावर निर्माणमा आफूले लिएको कदम गलत भए जेल हाल्न सरकारलाई चुनौती दिएका छन् ।

काठमाडौं भ्यु टावर निर्माणमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस)मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको फेहरिस्त सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने ? माथिको कुरा गलत भए मलाइ जेल हाल ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend