सोमबार, चैत्र १८ २०८१

सोमबार, चैत्र १८ २०८१

संसद् सञ्चालनका लागि सभामुख छलफलमा, प्रतिपक्षीको अडान कायमै

संसद् सञ्चालनका लागि सभामुख छलफलमा, प्रतिपक्षीको अडान कायमै

काठमाडौं । सभामुख देवराज घिमिरले अहिले बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ नदिएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ।

अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामुख देवराज घिमिरेले संसद्‌का प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका हुन्।

सोही विषयमा विपक्षी दलहरूले बुधबारदेखि लगातार संसद् बैठक अवरुद्ध गरिरहेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend