logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • बढ्यो सुनको मूल्य

    बढ्यो सुनको मूल्य

    3K
    Shares

    काठमाडौं।  नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ। आइतबार छापावाला सुन  प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    तेजावी सुन पनि तोलामा आठ सय रुपैयाँले बढेर  ८८ हजार पाँच सय ५० पुगेको छ। 

    त्यस्तै चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend