images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

  • सुनाैलाे नेपाल
  • फाल्गुण ९, २०७७ आइतवार १०:५८ बजे
  • 460
    SHARES
  • काठमाडौं।  नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ। आइतबार छापावाला सुन  प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    images
    images

    तेजावी सुन पनि तोलामा आठ सय रुपैयाँले बढेर  ८८ हजार पाँच सय ५० पुगेको छ। 

    त्यस्तै चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

     

    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images