काठमाडाैं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड(माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो ।
पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ ।
अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबन्डा मिलाइने छ ।
हेर्नुहाेस् सूची :