logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ

    बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ

    1.9K
    Shares

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका (विप्लव समूह) सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ परेका परेका छन्  । सरकार र विद्रोही विच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने अनुमान गरिएको थियोे । तर बास्तोलालाई आदेश विपरीत पुनः पक्राउ गरिएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend