logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • छुट्ने बित्तिकै पुनः पक्राउ परे प्रतिबन्धित नेकपा नेता धर्मेन्द्र बास्तोला

    छुट्ने बित्तिकै पुनः पक्राउ परे प्रतिबन्धित नेकपा नेता धर्मेन्द्र बास्तोला

    5K
    Shares

    काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ परेका परेका छन्  । 

    सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो । 

    सरकार र विप्लवबीच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने अनुमान गरिएको थियोे । तर बास्तोलालाई आदेश विपरीत पुनः पक्राउ गरिएको हो ।

    फेरीपनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम कारबाही हुने अदालतको आदेशमा उल्लेख छ ।

    bandi pratyaxikaran.jpg

    aadesh.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend