logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो

    विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो

    3.3K
    Shares

    एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।

    सन् २०१६ पछि सामसुङ र हुवाई कम्पनीलाई पछाडि छोड्दै एपलले यो रेकर्ड बनाएको हो । एपलले सन् २०२० को अन्तिम तीन महिनामा आठ करोड भन्दा धेरै फोन बिक्री गरेको थियो ।

    गत वर्ष एपलको ‘फाइभ जी’ आइफोन बजारमा ल्याएको थियो । उक्त समयमा विश्व बजार ‘कोभिड १९’ महामारीको चुनौतीको सामना गरिरहेको थियो । तर ‘आइफोन १२’ सीरिजको लन्चिङ एपल कम्पनीको लागि गेमचेन्जर सावित भएको छ । 

    फाइनान्सियल टाइम्समा उल्लेख भए अनुसार ‘आइफोन १२’ सिरिजको लन्चिङपूर्व सामसुङ विश्वभरमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी रहेको थियो । हुवाई भने पाचौँ स्थानमा झरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend